१५० औँ विश्व हुलाक दिवसको अवसरमा सम्मानित कर्मचारीहरुको नामावली
विश्व हुलाक दिवस अक्टोवर ९, २०२४ को उपलक्ष्यमा हुलाक सेवा विभाग रअन्तर्गतका निकायहरुमा कर्यरत कर्मचारीमध्येबाट उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु सम्मानित हुनुभएको छ। उत्कृष्ट कर्मचारीलाई रु.५०००/- (पाँच हजार मात्र) नगद र प्रशंसापत्र प्रदान गरिएको छ।